राशिफल दैनिक « Khabarhub

आज २०७९ साल माघ २५ गते बुधबारको राशिफल

काठमाडौं – आज २०७९ साल माघ २५ गते बुधबार । ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। यस्तो छ आजको फलादेश: मेष : खर्च बढ्नेछ। भूमि सम्बन्धी कारोबारमा ठूलो आम्दानी र मानसम्मान बढ्नेछ। सामाजिक, आर्थिक, धार्मिक, पारिवारिक क्षेत्रहरु यथास्थितीमा रहेपनि वैदेशिक क्षेत्रमा गरेको श्रम लगानीबाट राम्रो हुनेछ। वृष : बोलीका कारण घाटा हुने भएकाले बोल्दा…