राशिफल दैनिक « Khabarhub

आज २०८० साल माघ १ गते सोमबारको राशिफल

काठमाडौं - आज २०८० साल माघ १ गते सोमबार तदनुसार सन् २०२४ जनवरी १५ तारिख। आजदेखि उत्तरायण सुरु भएको छ। हरेक वर्ष माघ १ गतेदेखि उत्तरायण सुरु हुन्छ। यसलाई सहज रुपमा बुझ्न दिन लामो हुँदै गएको मान्न सकिन्छ। ज्योतिषशास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा…