राशिफल दैनिक « Khabarhub

२०७९ साल कात्तिक २० गते आइतबारको राशिफल

काठमाडौं– २०७९ साल कात्तिक २० गते आइतबारको राशिफल। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी गरिन्छ। यस्तो छ आजको फलादेश: मेष : राजनीति र सामाजिक क्षेत्रमा राम्रो छ। सम्मान बढ्नेछ। आर्थिक क्षेत्रमा भने झुक्याउने धेरै छन्। सचेत भएर काम गर्नुहोला। वृष : परीक्षाको तयारी गर्नुभएको छ…