राशिफल दैनिक « Khabarhub

आज २०७८ साल फागुन २० गते शुक्रबारको राशिफल

काठमाडौँ – आज २०७८ साल फागुन २० गते शुक्रबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ। तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको फलादेश: फागुन २० गते शुक्रबार मेष : आम्दानी बढ्नेछ। शिक्षा, स्वास्थ्य, सामाजिक क्षेत्रमा यथावत रहेपनि राजनीतिक क्षेत्रमा प्रशंसा कमाउने…