राशिफल दैनिक « Khabarhub

आज २०७८ साल चैत ४ गते शुक्रबारको राशिफल

काठमाडौँ - आज २०७८ साल चैत ४ गते शुक्रबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ। तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको फलादेश: चैत ४ गते शुक्रबार मेष : दिन सामान्य राम्रो छ। पैतृक सम्पत्तिबाट सुरु गरेको काममा सफलता मिल्नेछ। व्यापार…