राशिफल Archives | Page 21 of 142 | Khabarhub Khabarhub

आज २०८१ साल असोज २० गते आइतबारको राशिफल

काठमाडौं - आज २०८१ साल असोज २० गते आइतबार तदनुसार सन् २०२४ अक्टोबर ६ तारिख। असोज शुक्ल पक्षको चतुर्थी तिथि। नवरात्रको चौथो दिन कुष्माण्डा नाम गरेकी देवीको पूजा गरिन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको…