राशिफल « Khabarhub

आज २०८१ साल फागुन १४ गते बुधबारको राशिफल

काठमाडौं - आज २०८१ साल फागुन १४ गते बुधबार फागुन कृष्ण पक्षको त्रयोदशी उपरान्त चतुर्दशी तिथि। महाशिवरात्री पर्व। पशुपतिमा मेला। तदनुसार सन् २०२५ फेब्रुअरी २६ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार…