राशिफल Archives | Page 35 of 147 | Khabarhub Khabarhub

आज २०८१ साल वैशाख २१ गते शुक्रबारको राशिफल

काठमाडौं - आज २०८१ साल वैशाख २१ गते शुक्रबार तदनुसार सन् २०२४ मे ३ तारिख। वैशाख कृष्ण पक्षको दशमी तिथि। अन्तर्राष्ट्रिय प्रेस स्वतन्त्र दिवस। ज्योतिषशास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको…