राशिफल « Khabarhub

आज २०८१ साल जेठ १० गते बिहीबारको राशिफल

काठमाडौं - आज २०८१ साल जेठ १० गते बिहीबार तदनुसार सन् २०२४ मे २३ तारिख। वैशाख शुल्क पक्षको पूर्णिमा तिथि। बुद्ध जयन्ती तथा उभौली पर्व। चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको…