राशिफल « Khabarhub

विद्या भण्डारीबारे ओली- उहाँलाई पार्टीले नै राष्ट्रपति बनायो, आवश्यक परे फर्काउँछौँ

काठमाडौं- प्रमुख सत्तारुढ नेकपा एमालेका अध्यक्ष ओलीले बाहिर आएको हल्ला जस्तो पार्टीमा कुनै गुट नरहेको बताएका छन् । ‘स्थानीय तहमा पार्टी कामका समस्या र समाधान विषयक’राष्ट्रिय कार्यशालालाई आइतबार सम्बोधन गर्दै ओलीले पार्टीमा ओली गुट, शंकर गुट, ईश्वर पोखरेल गुट, विष्णु पौडेल गुट भनेर भइरहेका हल्ला गलत भएको बताए । उनले पार्टीमा कुनै पनि गुट नभएको…