Live on
Your Voice, Your Power
काठमाडौं – आज २०८० साल फागुन ६ गते आइतबार तदनुसार सन् २०२४ फेब्रुअरी १८ तारिख । माग कृष्ण पक्षको नवमी तिथि । ज्योतिषशास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ । २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन् । चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ । त्यही…