राशिफल « Khabarhub

आज २०८१ साल साउन १५ गते मंगलबारको राशिफल

काठमाडौं - आज २०८१ साल साउन १५ गते मंगलबार तदनुसार सन् २०२४ जुलाई ३० तारिख। साउन कृष्ण पक्षको दशमी तिथि। खिर खाने दिन। अन्तर्राष्ट्रिय मानव बेचविखन विरुद्धको दिवस र अन्तर्राष्ट्रिय मित्र दिवस। चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका…