राशिफल « Khabarhub

आज २०८१ साल साउन २६ गते शनिबारको राशिफल

काठमाडौं - आज २०८१ साल साउन २६ गते शनिबार तदनुसार सन् २०२४ अगष्ट १० तारिख। साउन शुल्क पक्षको षष्ठी तिथि। कल्की जयन्ती। चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी…