अन्य Archives | Page 12 of 49 | Khabarhub Khabarhub

क्यानका सचिव प्याकुरेल र उपाध्यक्ष श्रेष्ठले दिए राजीनामा

काठमाडौँ- नेपाल क्रिकेट संघ (क्यान) का सचिव अशोकनाथ प्याकुरेल र उपाध्यक्ष राजुबाबु श्रेष्ठले पदबाट राजीनामा दिएका छन्  ।काठमाडौंमा बुधबार पत्रकार सम्मेलन गर्दै सचिव प्याकुरेल र उपाध्यक्ष श्रेष्ठले राजीनामाको घोषणा गरेका हुन् । पत्रकार सम्मेलनमा सचिव प्याकुरेलले क्यानमा आफ्नो योजना र मिसन पूरा भएको, अहिले क्यान पुर्ण रुपमा काममा गर्न पाउने भएको र अब यो संघलाई…