अन्य Archives | Page 2 of 48 | Khabarhub Khabarhub

बागमती प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिता शुक्रबारदेखि

काठमाडौं– दोस्रो बागमती प्रदेशस्तरीय खुल्ला लिग तेक्वान्दो प्रतियोगिता शुक्रबारदेखि काठमाडौंमा सुरु हुँदैछ । जिल्ला समन्वय समिति काठमाडौंको संयोजन र बागमती प्रदेश तेक्वान्दो सङ्घको प्राविधिक सहयोग तथा टोखा नगरपालिकाको आयोजनामा हुने प्रतियोगितामा पुरुष र महिला गरी दश तौल समूहमा प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताअन्तर्गत पुरुषमा ४६–५०, ५०– ५४, ५४–५८, ५८–६३ र ६३–६८ तथा महिलातर्फ ४०–४३, ४३–४६, ४६–४९,…