Live on
Your Voice, Your Power
काठमाडौं- हिमाली चितुवा नामले परिचित नेपाली खेलाडी अबिरल घिमिरेले जापानी बक्सरलाई हराउँदै कीर्तिमानी राखेका छन् । लामो समयदेखि जापानमा बसेर किक बक्सिङमा वर्चश्व राख्न सफल घिमिरेले आइतबार जापानका खेलाडीलाई हराउँदै कीर्तिमान रचेका हुन् । उनले जापानका २८ वर्षीय खेलाडी अकिफी ओयोलाई पहिलो राउण्डमा नै पराजित गरेका थिए । काठमाडौं चन्द्रागिरी निवासी घिमिरेले जापानी खेलाडीलाई २…