Live on
Your Voice, Your Power
काठमाडौं – राष्ट्रिय खेलकुद परिषद् राखेपको सदस्य सचिवमा रमेश सिलवाल नियुक्त हुने भएका छन् । युवा तथा खेलकुद मन्त्री जगत बहादुर सुनार विश्वकर्माले उनलाई ४ वर्षका लागि सदस्य सचिवमा नियुक्त गर्ने तयारी गरेका छन् । गएको असार ९ गते निवर्तमान सदस्य सचिव केशव कुमार बिष्टको ४ वर्षे कार्यकाल समाप्त भएपछि सदस्य सचिवको पद रिक्त थियो…