ओलम्पियन संघको निमित्त अध्यक्षको जिम्मावारी तुलाधरलाई « Khabarhub

ओलम्पियन संघको निमित्त अध्यक्षको जिम्मावारी तुलाधरलाई


२ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल ओलम्पियन संघको निमित्त अध्यक्षको जिम्मेवारी ओलम्पियन प्रविन तुलाधरलाई दिइएको छ ।

अध्यक्ष सुनिलाल जोशीको आकस्मिक निधन भएका कारण रिक्त रहेको पदमा संघको बैढकले हालका उपाध्यक्ष बक्सिङ्गका प्रशिक्षक तुलाधरलाई निमित्त अध्यक्षको कार्य गर्ने गरि जिम्मेवारी प्रदान गरिएको हो ।

संघको दोश्रो उपाध्यक्षमा संगीना वैद्य, महासचिवमा पुष्पराज ओझा र सचिवमा मुकुन्दहरि श्रेष्ठ रहेका छन् । संघको कोषध्यक्षमा कृष्णवहादुर बस्नेत र सदस्यहरुमा विमला रानामगर, नयना शाक्य र क्रृषिराम प्रधान रहेका छन् ।

प्रकाशित मिति : २ असार २०७६, सोमबार  ७ : ३१ बजे

भोटेकोशी बाढी : एक हजार २०४ शव फेला

काठमाडौं – रसुवास्थित भोटेकोशी बाढीमा परी मृत्यु भएका एक हजार

भोटेकोशी बाढीसँगै बगेका नौ शव भारतबाट नेपाल ल्याइयो

रूपन्देही – भोटेकोशी नदीमा गएको बाढीमा बगेर भारत पुगेका नौ

भोटेकोशी विपद्पछि नेपालको पर्यटनप्रति अन्तरराष्ट्रिय विश्वास पुनःस्थापित गर्न जोड

काठमाडाैं – भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको बाढीका कारण पर्यटन क्षेत्रमा गम्भीर

सुरुङ उद्धार टोलीले लाङ्टाङ र चिलिमेमा काम गरिरहेको छ : परराष्ट्र मन्त्रालय

काठमाडौं – भोटेकोशी नदीमा गएको बाढीपछि नदीको बहाव क्षेत्रसँगै रहेका

भोटेकोशी बाढी : कुशको शव बनाएर आर्यघाटमा सामूहिक अन्त्येष्टि

काठमाडौं – यही भदौ १० गते रसुवास्थित भोटेकोशी नदीमा गएको