एन्फाले दियो सिल्वाललाई बधाई « Khabarhub

एन्फाले दियो सिल्वाललाई बधाई


२२ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य सचिवमा नियुक्त भएका रमेश सिलवाललाई बधाई दिएको छ ।

आइतबार सरकारले सदस्य सचिवको जिम्मेवारी सिलवाललाई दिने निर्णय गरेको थियो । एन्फाले सामाजिक सञ्जाल फेसबुकको आफ्नो अफिसियल पेजमार्फत सिलवाललाई बधाई दिएको हो ।

एन्फाले लेखेको छ- ‘अखिल नेपाल फुबटल संघ (एन्फा) सदस्य सचिवमा नव नियुक्त हुनुभएकोमा रमेश सिलवाललाई बधाई छ । एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा र एन्फा परिवार तपाईको कार्यकाल सफलताको शुभकानमा व्यक्त गर्दछ ।’

प्रकाशित मिति : २२ असार २०७६, आइतबार  ५ : १९ बजे

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने : नर्वे वास्तवमै फोहोर राज्य बन्यो

पोर्ट ह्युरन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नर्वेका आप्रवासीलाई अमेरिकामा

विदेश पठाउन लागिएको एक हजार प्याकेट चुरोट बरामद

काठमाडौं – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्स भवनबाट आवश्यक कागजपत्रबिना

स्थानीय फूललाई प्राथमिकता दिनुपर्छ : महामन्त्री पौडेल

तनहुँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले तिहारमा स्वदेशमै उत्पादन

बसको ठक्करबाट महिलाको मृत्यु

पाल्पा – बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

दसैँमा सवारी दुर्घटनाबाट १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते

काठमाडौं – दसैँको अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४