Live on
Your Voice, Your Power
काठमाडौं - एशिया कप अगाडि यूएईमा सम्पन्न त्रि–देशीय सिरिजको फाइनलमा आज पाकिस्तान र अफगानिस्तान भिड्दै छन्। आयोजक यूएईले कुनै पनि खेल जित्न नसकेको सिरिजको फाइनलमा अफगानिस्तान र पाकिस्तान आज नेपाली समय अनुसार राति ८:४८ बजे भिड्न लागेका हुन्। पाकिस्तान र अफगानिस्तान चार खेलको सिरिजमा तीनतीन जित निकाल्दै फाइनल पुगेका हुन्। यूएईले भने घरेलु मैदानमा टेस्ट…