Live on
Your Voice, Your Power
काठमाडौं- कीर्तिपुरस्थित क्रिकेट मैदानको स्तोरन्नतिको काम धमाधम भइरहेको छ । अहिलेसम्म कीर्तिपुर स्टेडियम निर्माणको काम ७५ प्रतिशत भन्दा बढी पूरा भइसकेको छ । कीर्तिपुरस्थित क्रिकेट मैदान निर्माणमा संलग्न कम्पनीले दैनिक दुई लाख हर्जना तिरेर काम गरिरहेको छ । तस्बिरहरू : नेपाल क्रिकेट संघ