Live on
Your Voice, Your Power
काठमाडौं । नेदरल्याण्ड्स भारतमा हुने एकदिवसीय विश्वकपमा छनोट भएको छ । बिहिबार जिम्बाव्वेको बुलवायोमा भएको खेलमा स्कटल्याण्डलाई चार विकेटले हराउँदै नेदरल्याण्ड्स विश्वकपमा छनोट भएको हो । २७८ रनको लक्ष्य सहित जवाफी ब्याटिङमा उत्रिएको नेदरल्याण्ड्सले खेल सकिन ४३ बल अघि नै भेट्टायो । नेदरल्याण्ड्सका लागि बास डी लिड्सले विस्फोटक ब्याटिङ गर्दै ९२ बलमा १२३ रन बनाए…