क्रिकेट Archives | Page 131 of 265 | Khabarhub Khabarhub

नेपालले केन्यालाई ४ विकेटले हरायो

काठमाडौँ- नेपालले केन्यालाई तेस्रो टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा ४ विकेटले पराजित गरेको छ । आजको जितसँगै नेपाल पाँच खेलको शृंखलामा २-१ को अग्रता लिएको छ । केन्याले नेपाललाई १५६ रनको लक्ष्य दिएको थियो । नेपालले उक्त लक्ष्य १९.३ ओभर खेल्दै ६ विकेट गुमाएर पुरा गर्याे । नेपालका लागि ज्ञानेन्द्र मल्लले सर्वाधिक ४६ रन बनाए । अर्जुन…