क्रिकेट Archives | Page 133 of 265 | Khabarhub Khabarhub

राष्ट्रिय क्रिकेट प्रशिक्षक पुबुदुले दिए राजीनामा

काठमाडौँ- नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक पुबुदु दशानायकेले राजीनामा दिएका छन् । बुधबार पुबुदुले निजी कारणले गर्दा राजीनामा दिएका हुन् । स्कटल्याण्ड भ्रमणमा ४ मध्ये १ खेल मात्र जितेर मंगलबार नेपाली टोली नेपाल फर्केको हो । नेपालको खराब प्रदर्शनका कारण नेपाली समर्थकले पुबुदुको प्रशिक्षण शैलीको पनि धेरै आलोचना गरेका थिए ।