क्रिकेट Archives | Page 138 of 282 | Khabarhub Khabarhub

नेपाल टी-२० क्रिकेट लिगको उपाधिको लागि आज लुम्बिनी र विराटनगर खेल्ने

काठमाडौं - नेपाल टी-२० क्रिकेट लिगको उपाधिको लागि आज लुम्बिनी अल स्टारर्स र विराटनगर सुपर किङ्स खेल्दैछन्। खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो १२ बजे सुरु हुनेछ। लुम्बिनीले पहिलो क्वालिफायरमा जनकपुरलाई तथा विराटनगरले पनि दोस्रो क्वालिफायरमा जनकपुरलाई नै हराएर फाइनल पुगेका हुन्।। लिगको विजेताले ५५ लाख तथा उपविजेताले ३० लाख नगद पुरस्कार प्राप्त गर्नेछन्। यस्तै…