क्रिकेट Archives | Page 142 of 273 | Khabarhub Khabarhub

श्रीलंका क्रिकेट भ्रमणमा भारतको लगातार दोस्रो जित 

काठमाडौँ– श्रीलंका क्रिकेट भ्रमणमा रहेको महिला भारतीय टोलीले लगातार दोस्रो जित निकालेको छ । श्रीलंकाको पल्लेकेलेमा आज भएको दोस्रो खेलमा भारतले घरेलु टोलीलाई १० विकेटले पराजित गरेको हो । १ सय ७४ रनको लक्ष्य भारतले २५ ओभर ४ बलमा कुनै पनि विकेटको क्षतिबिना नै भेटायो । भारतका लागि स्मृति मंधनाले नटआउट ९४ रन र शफाली…