Live on
Your Voice, Your Power
काठमाडौँ- आइसीसी पुरुष क्रिकेट विश्व कप लिग २ मा नेपालले स्कटल्याण्डसामु १ सय २९ रनको लक्ष्य प्रस्तुत गरेको छ । स्कटल्याण्डको ग्लास्गोमा जारी खेलमा टस जितेर स्कटल्याण्डले फिल्डिङ रोजेसँगै ब्याटिङको निम्तो पाएको नेपाल ३५ ओभर ५ बलमा केबल १ सय २८ रनमा समेटियो । नेपालका लागि आशिफ शेखले ४० रन र कप्तान सन्दीप लामिछानेले २२…