Live on
Your Voice, Your Power
काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आईसिसी विश्वकप लिग– २ अन्तर्गत त्रिकोणात्मक सिरिजका विजेता खेलाडीलाई प्रतिव्यक्ति दुईलाख रूपैयाँ पुरस्कार दिने घोषणा गरेका छन् । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा क्रिकेट खेलाडीहरुलाई बधाई दिँदै प्रधानमन्त्री प्रचण्डले नेपाल सरकारको तर्फबाट प्रतिखेलाडी २ लाख पुरस्कार दिने घोषणा गरेका हुन् । चार खेलमा विजय हासिल गरेर सिरिज नै क्लिनस्वीप गर्नु देशकै…