क्रिकेट « Khabarhub

त्रिदेशीय टी–ट्वान्टी सिरिज : हङकङसँग हारेर पनि यूएई फाइनलमा, नेपालसँग खेल्ने

काठमाडौँ– त्रिदेशीय टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको समूह चरणको अन्तिम खेलमा यूएई हङकङसँग ६९ रनले पराजित भएको छ । तर पराजित भएर पनि यूएईले फाइनलमा स्थान बनाएको छ । दुवै टोलीले समूह चरणमा चार खेलबाट दुई–दुई अंक जोडे पनि रनरेटका आधारमा यूएई फाइलनमा पुगेको हो । काठमाडौँको मूलपानी क्रिकेट मैदानमा हङकङले दिएको २ सय १३ रनको…