क्रिकेट Archives | Page 159 of 273 | Khabarhub Khabarhub

भारतविरुद्धको एक दिवसीय सिरिज दक्षिण अफ्रिकालाई

काठमाडौं - भारतविरुद्धको तीन खेलको एकदिवसीय सिरिज दक्षिण अफ्रिकाले जितेको छ । गएराति अफ्रिकाको घरेलु मैदान पर्लमा भएको दोस्रो एकदिवसीयमा दक्षिण अफ्रिकाले भारतलाई ७ विकेटले हरायो । योसँगै एक खेल अगावै दक्षिण अफ्रिकाले सिरिज २-० ले आफ्नो पक्षमा पारेको हो । भारतले दिएको २ सय ८८ रनको लक्ष्य दक्षिण अफ्रिकाले ४८ ओभर १ बलमा मात्र…