Live on
Your Voice, Your Power
काठमाडौँ- स्कटल्याण्डले आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटमा ऐतिहासिक उपलब्धि हासिल गरेको छ । बिहीबार राति भएको खेलमा घरेलु टिम ओमानलाई ८ विकेटले पराजित गर्दै स्कटल्याण्ड सुपर- १२ मा पुगेको हो । स्कटल्याण्ड पहिलो पटक विश्वकपको सुपर १२ मा प्रवेश गरेको हो । ओमानले दिएको १ सय २३ रनको लक्ष्य स्कटल्याण्डले १७ ओभरमा मात्र २ विकेट गुमाएर…