क्रिकेट Archives | Page 174 of 285 | Khabarhub Khabarhub

यूएईमा एसीसी यू १९ एसिया कपको तयारी गर्दै नेपाली टिम (फोटोफिचर)

काठमाडौँ– यूएईमा विहीबार शुरु हुने एसीसी यू १९ एसिया कप क्रिकेटका लागि नेपाली युवा टिमले तयारी गरिरहेको छ । नेपालले शुक्रबार प्रतियोगिताको पहिलो खेल बंगलादेशसँग खेल्दैछ । आफ्नो पहिलो खेल खेल्नु अघि नेपाली टिमले यूएईमा अभ्यास गरेको छ । नेपाली टिमले बलिंग, ब्याटिंगको अभ्यास गरेको क्रिकेट संघ (क्यान)ले जनाएको छ । नेपाली टिम  देव खनाल…