क्रिकेट Archives | Page 177 of 277 | Khabarhub Khabarhub

ईपीएल क्रिकेट : चौथो जितसँगै चितवन क्वालिफायरमा

काठमाडौँ- एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेटमा चितवन टाइगर्सले लगातार चौथो जितसँगै क्वालिफायरमा प्रवेश गरेको छ । टियु क्रिकेट मैदानमा आइतबार भएको खेलमा साविक विजेता ललितपुर प्याट्रीयट्सलाई ५ विकेटले पराजित गर्दै चितवनले लगातार चौंथो जित निकालेको हो । चितवनले ४ खेलमा ८ अंक जोडेको छ । चितवन र ललितपुरबीचको खेलको नतिजाले पोखरा राइनोज र भैरहवा ग्ल्याडियटर्सले…