Live on
Your Voice, Your Power
काठमाडौँ- नेपाली राष्ट्रिय टोलीका दुई भेट्रान खेलाडी शरद भेषवाकर र बसन्त रेग्मीले त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिज नखेल्ने भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजका लागि शरद र बसन्तलाई टिम बाहिर नै राखेको हो । क्यानले दुबैलाई बन्द प्रशिक्षणमा नबोलाएपछि शरद र बसन्तको खेल नेपाली दर्शकले मिस गर्ने भएका हुन् ।…