क्रिकेट Archives | Page 195 of 282 | Khabarhub Khabarhub

आईपीएल क्रिकेट : राजस्थानको पहिलो जित, दिल्ली ३ विकेटले पराजित

काठमाडौँ– राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा पहिलो जित निकालेको छ । बिहीबार राति भएको खेलमा राजस्थानले दिल्ली क्यापिटल्सलाई ३ विकेटले पराजित गरेको हो । वान्खडे स्टेडियममा भएको खेलमा दिल्लीले १४८ रनको लक्ष्य दिएकोमा राजस्थान रोयल्सले निर्धारित १९ ओभर ४ बलमा ७ विकेट गुमाउँदै १५० रन बनाएको थियो । राजस्थानका लागि डेभिड मिलरले…