क्रिकेट Archives | Page 199 of 276 | Khabarhub Khabarhub

को हुन नेपाली राष्ट्रिय क्रिकेट टोलीमा मुख्य प्रशिक्षकको जिम्मेवारी पाएका वाटमोर ?

काठमाडौँ- बिहीबार मात्रै नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक नियुक्त भएका देव वाटमोर १ वर्षका लागि नेपाल आउने भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) स्रोतका अनुसार उनी अहिले पहिलो १ वर्षका लागि नेपाल आउन तयार भएका हुन्। उनीसँग अहिले १ वर्षको सम्झौता भएको छ । 'हामीले २ वर्षका लागि अनुरोध गर्नेछौँ,´ स्रोतले भन्यो, 'अहिले…