क्रिकेट Archives | Page 210 of 289 | Khabarhub Khabarhub

पीएम कप क्रिकेट : प्रदेश-१ लाई एपीएफको २४४ रनको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय पुरुष क्रिकेटमा विभागीय टिम एपीएफले प्रदेश-१लाई २ सय ४४ रनको विजयी लक्ष्य दिएको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको एपीएफ ४८ ओभर ४ बलमा अलआउट हुँदै २ सय ४३ रन बनायो । एपीएफका लागि आसिफ शेखले ५९ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै वसन्त…