Live on
Your Voice, Your Power
बुटवल – लुम्बिनी प्रदेशमा अन्तर्राष्ट्रिय स्तरको, ठूलो र नमूना क्रिकेट रङ्गशाला बन्ने भएको छ । रुपन्देहीको सैनामैनामा नरपालिकामा यस्तो क्रिकेट रङ्गशाला बन्ने भएको हो । नाम ‘गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ राखिएको छ । सैनामैना नगरपालिका–७, लम्टैयामा करिब १५ बिघा जमिनमा रङ्गशाला बन्न लागेको हो । नगरपालिकाले रङ्गशाला निर्माणको काम अघि बढाएको छ । गत वर्ष…