क्रिकेट Archives | Page 224 of 271 | Khabarhub Khabarhub

बंगलादेशले नेपाललाई दियो १५६ रनको लक्ष्य

काठमाडौं- १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष क्रिकेटमा बंगलादेशको यू-२३ टिमले नेपाललाई जितका लागि १ सय ५६ रनको लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको बंगलादेश यू-२३ ले ६ विकेट गुमाएर १ सय ५५ रन बनायो । खराब सुरुवात गरेको बंगलादेशका लागि कप्तान नाजमुल होसेन सान्तो र आफिफ…