क्रिकेट Archives | Page 231 of 276 | Khabarhub Khabarhub

टी–१० लिग : पारससामेल अबुधावीको जित

काठमाडौं – टी–१० लिगमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका निवर्तमान कप्तान पारस खड्काको टिम अबुधावीले जित हात पारेको छ । आइतबार भएको खेलमा नर्दन वारियर्सलाई पराजित गर्दै टिम अबुधावीले ४ अंक बटुलेको हो । टस जितेर पहिलो ब्याटिङ गरेको नर्दनले १ विकेट गुमाएर ९२ रन बनाउँदै अबुधावीलाई ९३ रनको विजयी लक्ष्य दिएको थियो । उक्त लक्ष्य…