क्रिकेट Archives | Page 233 of 266 | Khabarhub Khabarhub

क्रिकेट खेल जीवनबाट सन्यास लिने म्याकुलमको घोषणा

काठमाडौं- न्युजिल्याण्डका विकेटकिपर ब्याट्सम्यान ब्रेन्डन म्याकुलमले क्रिकेट खेल जीवनबाट सन्यास घोषणा गरेका छन् । म्याकुलमले सोमबार क्यानडामा जारी ग्लोबल टी-ट्वान्टी क्रिकेट सकिएपछि सबै खाले क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । ३७ वर्षे म्याकुलमले सामाजिक संजाल ट्वीटरबाट सन्यास घोषणा गरेका हुन् । म्याकुलम टोरन्टो नेसनलबाट ग्लोबल टी-ट्वान्टी खेलिरहेका छन् । 'ग्लोबल टी-ट्वान्टीपछि सबै खाले क्रिकेटबाट…