Live on
Your Voice, Your Power
काठमाडौं– मार्क वुड र जोर्फा आर्चरको उत्कृष्ट बलिङमा वेष्ट इन्डिजले इंग्ल्याण्डलाई २ सय १३ रनको लक्ष्य दिएको छ । ‘ह्यामसायर वो’मा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको वेष्ट इन्डिजले ४४.४ ओभर खेल्दै सबै विकेट गुमाएर २ सय १२ रन मात्रै बनायो । इन्डिजविरुद्ध इंग्ल्याण्डका बलरहरुले कसिलो बलिङ गरे । जसमा वुड र आर्चरले समान…