Live on
Your Voice, Your Power
कठमाडौं– यु–१९ राष्ट्रिय क्रिकेट टोलीका ओपनर रित गौतमले अर्धशतक पूरा गरेका छन् । श्रीलंकाविरुद्धको एसीसी यु–१९ एसिया कपमा टस जितेर ब्याटिङ गरेको नेपालका लागि रितले अर्धशतक पूरा गरेका हुन् । उनले ७४ बलमा ५१ रन बनाउँदै अर्धशतक बनाएका हुन् । यस्तै, जारी खेलमा २७ ओभरसकिँदा नेपालले १सय ९ रन बनाएर खेलिरहेको छ । खेलको ९…