Live on
Your Voice, Your Power
काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) का ८ खेलमा ५ खेल जित्दै दिल्ली क्यापिटल्स शीर्ष दोस्रो स्थानमा उक्लिएको छ । आइतबार राति सनराइजर्स हैदरावादलाई ३९ रनले पराजित गर्दै दिल्ली दोस्रो स्थानमा उक्लिएको हो । टस जितेर पहिलो ब्याटिङको निम्तो पाएको दिल्लीले २० ओभर खेल्दै ७ विकेट गुमाएर १ सय ५५ रन बनाएको थियो । दिल्लीले…