Live on
Your Voice, Your Power
काठमाडौं– अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले १९ वर्ष मुनिका इन्डियन प्रिमियर लिग (आईपीएल) खेल्ने ८ प्रभावशाली खेलाडीको सूची सार्वजनिक गरेको छ । आईसीसीले सार्वजनिक गरेको सूचीमा नेपाली क्रिकेट टोलीका युवा लेग स्पिनर सन्दीप लामिछाने पनि अटाएका हुन् । आईसीसीको सूचिमा प्रभावशाली खेलाडीका रुपमा दर्ज भएका सन्दीप दिल्ली क्यापिटलबाट दोस्रो पटक आईपीएल खेल्दैछन् । आईसीसीले हरेक वर्ष…