Live on
Your Voice, Your Power
आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज (बुधबार) अस्ट्रेलिया र पाकिस्तानले प्रतिस्पर्धा गर्दैछन् । खेल नेपाली समयानुसार दिउँसा सवा ३ बजेपछि ङ्ग्ल्यान्डस्थित काउन्टी ग्राउण्ड टाउनटोनमा शुरु हुने छ । भारतसँगको खेलमा पराजय व्येहोरेको अस्ट्रेलिया पाकिस्तानसँग नतिजा खोस्ने लक्ष्यसहित मैदान उत्रिनेछ भने पाकिस्तान आफ्नो लय कायम गर्न अस्ट्रेलियालाई रोक्ने लक्ष्यसहित मैदान उत्रिनेछ । आईसीसी वरियताको ५ औं र…