क्रिकेट « Khabarhub

आईसीसी बोर्ड बैठक आज, क्यान निलम्बन फुकुवाको सम्भावना

काठमाडौं - अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को बोर्ड बैठक आज बस्दैछ। आइतबार बस्ने बैठकबाट झण्डै ४ बर्षदेखिको आईसीसीको निलम्बनमा रहेको नेपाल क्रिकेट संघ (क्यान) निलम्बन फुकुवा हुने अपेक्षा नेपाली क्रिकेट जगतको छ। आईसीसीकै रोडम्याप अनुसार बनेको स्वतन्त्र कमिटीको संयोजकत्वमा असोज ११ गते क्यानको नेतृत्वमा चतुरबहादुर चन्दको टोली आइसकेको छ । क्यान निर्वाचन भएसँगै क्यानको निलम्बन…