Live on
Your Voice, Your Power
काठमाडौं– नेपाल प्रिमियर लिग क्रिकेट प्रतियोगिता अन्तर्गत शुक्रबार जारी दोस्रो खेलमा पोखरा एभेन्जर्सविरुद्ध लुम्बिनी लायन्सका कप्तान रोहित पौडेल अर्धशत प्रहार गरेका छन् । नेपाली राष्ट्रिय टोलीका कप्तानसमेत रहेका रोहितले ३३ बलमा ५२ रन जोड्दै अर्धशतक पूरा गरेका हुन् । रोहितले ३९ बलमा ६१ रन जोडेका हुन् । उनले ७ चौका र एक छक्काको सहयोगमा अर्धशतक…