क्रिकेट Archives | Page 34 of 271 | Khabarhub Khabarhub

बासिस्टोको बलिङसामु निरीह पोखरा, कर्णालीलाई १०४ रनको चुनौती

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत कर्णाली याक्सले पोखरा एभेन्जर्ससबाट १०४ रनको लक्ष्य पाएको छ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मंगलबार सम्पन्न दोस्रो खेलमा पोखरा एभेन्जर्सले कर्णालीलाई १०४ रनको लक्ष्य दिएको हो । पोखराले १६ दशमलव ३ ओभरमा मात्र १०३ रन बनाउन सक्यो । पोखरालाई सस्तैमा समेट्ने क्रममा कर्णालीका विलियम बोसिस्टोले सर्वाधिक ६ विकेट लिए…