क्रिकेट Archives | Page 35 of 284 | Khabarhub Khabarhub

जय नेपाल क्रिकेट : विहारमाथि ढाका विश्वविद्यालय सात विकेटले विजयी

काठमाडौं - जय नेपाल कप क्रिकेट प्रतियोगिताको आइतबार भएको खेलमा ढाका विश्वविद्यालयले बाबा साहेक भिम राओ अमदेकर विहार विश्वविद्यालयलाई सात विकेटले हराएको छ। १२८ रनको लक्ष्य पाएको ढाकाले १६.५ ओभरमा तीन विकेटको क्षतिमा १२९ रन बनाएको हो। ढाकाका महाफिजुल इस्लामले अविजित रहँदै ७५ रनको योगदान गरे। यसैगरी मोहम्मद आसिकिर रहमान सहिबीले ३४ रन जोडे। पहिलो…